मधेश केन्द्रित दलका यी नेताको घरमा पनि आगजनी र तोडफोड भएकाे दावी

काठमाडौं । जेन जी आन्दोलनका क्रममा उत्रिएको भीडले मधेश केन्द्रित दलका ७ नेताको घरमा लगाइदिएका छन्।

प्रदर्शनकारीले मधेशकेन्द्रित दलका ७ नेताको घर तोडफोड, लुटपाट र आगजनी गरिदिएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।

उनका अनुसार पार्टी अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता लालबाबु राउत, लोसपा नेताहरू सर्वेन्द्रनाथ शुक्ला, शरदसिंह भण्डारी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको घर जलेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *