देउवा-ओलीसहित तीनै सुरक्षा प्रमुखका बैठक बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बैठक जारी छ ।

बालुवाटारमा बसिरहेको बैठकमा तीनै सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी छन् ।

जेनजीको प्रदर्शनमा गोली लागेर १९ जनाभन्दा बढीको मृत्यु भएपछिको अवस्थामा आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले घटनाको छानबिन गर्ने निर्णय गरेको थियो ।

घटनापछि चौतर्फी रुपमा सरकारको आलोचना भइरहेको छ ।

Comments

One response to “देउवा-ओलीसहित तीनै सुरक्षा प्रमुखका बैठक बालुवाटारमा”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    नरसंहारी सरकार मूर्दाबाद, कांग्रेस, एमाले र माओबादी पार्टी बन्द गर, नालायक पार्टी र नेता चाहीदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *