बुटवल र भैरहवामा पनि कर्फ्यू

रूपन्देही । बुटवल र भैहरवामा पनि कर्फ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो।

आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।

Comments

One response to “बुटवल र भैरहवामा पनि कर्फ्यू”

  1. ksp pyl Avatar
    ksp pyl

    जेनजिका नाममा प्रचण्ड, रास्वपा, दुर्गे, रौतहटको तस्कर र दक्षिणका दलालहरूको ताण्डव हो यो । सरकार नपाएर लगभग मानसिक सन्तुलन गुमाएकोले गुण्डा पठाएर उपद्रव मच्चाए पछि मासुभात छोडेर आएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *