संसद भवन सेनाको नियन्त्रणमा

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन नेपाली सेनाको नियन्त्रणमा आएको छ ।

जेनजीको भिडलाई प्रहरी र सशस्त्रले तितरबितर पारेपछि सेना प्रवेश गर्न सकेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *