जेनजी प्रदर्शनकारीले संसद भवन गेटको पर्खाल भत्काए

काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सोक्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *