पर्खाल नाघेर संसद भवनभित्र पसे प्रदर्शनकारी, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । जेन जी प्रदर्शनकारी बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन् । संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका हुन् ।

प्रदर्शनकारीर्लाइ रोक्न प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *