अमेरिकाबाट डिपोर्ट गरिएका १९ नेपाली बोरा बोकेर अवतरण (तस्बिरहरु)

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली अवतरण भएका छन् ।

उनीहरुलाई २ घण्टा पछि एअरपोर्ट बाहिर निकालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत (सूचना अधिकारी) अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरि जम्मा १९ जना नेपाल पठाइएको हो ।

उनीहरु बोरा बोकेर आएको अवस्था रहेको उनले बताए ।

 

 

Comments

4 responses to “अमेरिकाबाट डिपोर्ट गरिएका १९ नेपाली बोरा बोकेर अवतरण (तस्बिरहरु)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    बोरा बोकेर? के भनेको त्यस्तो? बोरा भित्र सामान पनि त होला नि । होच्याउनु त भएन है। अमेरीकामा समातेर जेलमा कोचेपछी घरको सामान लिन दिदैन होला, त्यही भएर बोरामा जे जे अट्छ त्यही लिएर आए होलान्।

  2. धन वहादुर Avatar
    धन वहादुर

    अन्तमा चाहिने आफ्नै देश हो त्यसैले मातृभूमीमा पसिना वगाऔं देश विकासमा जुटौं देशप्रति घृणा द्वेश नफैलाउँ नकारात्मक नवेचौैं आउनुस आफ्नै भूमीमा रमाउँ हामी स्वाभिमानी नेपाली स्वतन्त्र नेपाली सवैको सम्मान गरौं आफू पनि वाँचौं र अरुलाई पनि बाँच्न दिउँ

  3. Bhuban Bhattarai Avatar
    Bhuban Bhattarai

    कमाउन हैन आफ्नु देश भुलेर हिडेकाहरुलाई अतिराम्रो भो

  4. केदार Avatar
    केदार

    देशको परीस्थीतीले गर्दा बिदेशिनु परेको अवस्था कसले बुझिदीने ? रोजगार खै ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *