काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकको १३ गतेका निर्णय सार्वजनिक गरेका छन् ।
शुक्बारको बैठकका निर्णयअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि चालू आवका लागि अधिकृत स्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
हेर्नुस् क्याविनेटका निर्णयहरू



Leave a Reply