काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज भारी वर्षाले नेपालगञ्ज डाइभर्ट

दाङ । काठमाडौबाट सुर्खेतका लागि उडान भरेको वुद्ध एयरको जहाज नेपालगन्जमा आकस्मिक डाइभर्ट गरेको छ ।

वीरेन्द्रनगरको मौसम प्रतिकुलहुँदा जहाज दाङको तुलसीपुर आकाशबाट नेपालगन्ज तर्फ मोडिएको थियो । वीरेन्द्रनगरमा पछिल्लो एक घण्टामा २७ मिलिमिटर वर्षा मापन भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *