रुबीका हत्या आरोपी पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

हेटौँडा । प्रेमिका हत्यापछि आफू पनि जलेर मर्ने प्रयास गरेको अवस्थामा भेटिएका लक्ष्मण पासवानलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

बुधबार बिहान उनी जलेको अवस्थामा पा्रहरीले पक्राउ गरेर अस्पताल भर्ना गरिएको थियो ।

भदौ ७ गते प्रेमिका रुबी साह हत्या प्रकरणमा संलग्न रहेका मुख्य आरोपी पासवानलाई गरुडास्थित बेटर नेपाल हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *