संसदमा पेश भएको भूमिसम्बन्धी विधेयकमा रास्वपाको तीन बुँदे फरक मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तयार पारेको प्रतिवेदनमा तीन बुँदे फरक मत दर्ता गराएको छ।

समितिका सदस्य तथा रास्वपा सांसद विनिता कठायत र अशोक चौधरीले विधेयकका केही प्रावधानले मुलुकको भूमि प्रशासन, स्वामित्व र भूमिसुधारको मूल मर्ममा गम्भीर असर पार्ने भन्दै आफ्नो असहमति जाहेर गरेका हुन् । उक्त फरक मत प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेपछि दर्ता गरिएको हो ।

रास्वपाले उठाएका मुख्य तीन असहमति यस्ता छन्ः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *