लिपुलेक पासमा भारत-चीन सहमतिविरुद्ध क्रान्तिकारीकाे प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । लिपुलेक पासका विषयमा भारत र चीनले सम्झौता गरेको भन्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

क्रान्तिकारीले नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको भन्दै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

लिपुलेक पास हुँदै भारत र चीनले द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसको विरोध भएको हो ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *