दाङ । तुलसीपुर १२ स्थित पुकार पसलको सिद्धिबिनायक फर्निचर उद्योगमा आगलागी भएको छ । स्थानिय, प्रहरी र तुलसीपुर उपमहानगरपालिकाको दमकल, अन्य पानी ट्याङकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply