वामदेवलाई सबै केन्द्रीय विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिने नेकपा एसको निर्णय (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियतासहित समग्र केन्द्रीय विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको छ।

आज बसेको सचिवालय बैठकले तीन जनालाई पोलिटब्यूरो र ९ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले बताए।

गौतमलाई अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछिको तेस्रो वरियता दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *