काठमाडौं । सरकारले एकैपटक ७२ जना सहसचिवलाई काज, सरुवा एवं कामकाजमा खटाएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सहसचिवको खटनपटनसम्बन्धी निर्णय आज सार्वजनिक भएको हो ।
सरुवा गरिएकाहरूमा संघीय मन्त्रालयका सहसचिव साथै प्रदेशका सचिवहरूसमेत छन् ।
हेर्नुहोस् क्याविनेटको २६ गतेको निर्णयअनुसार सहसचिवको सरुवा सूची:




Leave a Reply