‘मेरा माग सम्बोधन नभए अब सभामुखकै अघि अनसन बस्छु’ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सांसदमै अनसन बस्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पटक-पटक आफूले उठाएको विषयको माग सम्बोधन नभएको बताए ।

उनले भने, ‘हुलाकी सडक कटहरीको खण्ड निर्माण हुन थालेको १० वर्ष हुन थालिसक्यो । आजसम्म बनेको छैन । जनताले सडकमा धान रोपाइँ गर्दैछन् । सरकारलाई रुलिङ हुनुपर्‍यो । एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने ? सभामुखबाट रुलिङ भएन भने म तपाईँको अघि अनसन बस्छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *