काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनमा आदिल अन्सरीलाई किन्न सबै टोलीले बोली लगाएका छन् ।
उनलाई किन्न सबैले अधिकतम मूल्य १५ लाखमा किन्न सबैले इच्छा जनाएका हुन् ।
जसका कारण गोलाप्रथाबाट टोली छनोट गरिएको हो । गोलप्रथाबाट अन्सरी काठमाडौं गोर्खाजमा पुगेका हुन् ।

Leave a Reply