यी हुन् उच्च अदालतमा नियुक्तिका लागि सिफारिस २७ न्यायाधीश (सूची)

काठमाडौं । न्याय परिषदले उच्च अदालतका न्यायाधीशहरु नियुक्तिका लागि सिफारिस गरेको छ ।

परिषदको विहीवार साँझ सम्पन्न बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो । रिक्त मुख्य न्यायाधीश नियुक्ति सिफारिस भने हुन नसकेको एक सदस्यले बताए ।

उच्च अदालतमा न्यायाधीश नियुक्त भएका अधिकांश जिल्ला न्यायाधीशहरु छन् ।

उच्च अदालतमा २ मुख्य न्यायाधीश र सर्बोच्चका एक न्यायाधीशको नियुक्तिमा सहमति जुट्न नसकेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *