काठमाडौं । स्वास्थ्य मन्त्रालयले ४ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जनाको सर्टलिस्ट सार्वजनिक गरेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त पेश गरेका उम्मेदवारहरूमध्ये संक्षिप्त सूचीमा परेकाहरूको नाम सार्वजनिक गरिएको हो ।
उनीहरूलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।


Leave a Reply