दुर्गा प्रसाईंलाई लिन कांग्रेस सांसद सुनिल शर्मा डिल्लीबजार कारागारमा

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै निस्किन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिन नेपाली कांग्रेसका सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् ।

सोमबार अदालतले दिएको आदेशपछि प्रक्रिया पूरा गरेर प्रसाईं रिहा हुने तयारीमा छन् ।

यसैबीच प्रसाईंलाई लिन शर्मा कारागार पुगेका हुन् ।

फोटोः नेपाल फोटो लाइब्रेरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *