युवा स्वरोजगार कोषको उपाध्यक्षमा तनहुँका अनिल राज पौडेल नियुक्त

काठमाडौं । युवा स्वरोजगार कोषको उपाध्यक्षमा अनिल राज पौडेल नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खेलकुदमन्त्री कोषको अध्यक्ष रहने प्रावधान छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *