हृदयन्द्रलाई जुम्लाकी माओवादी सांसदको गालीगलौज- भोटे कुकुरको छाउरासँग गरिन् तुलना

काठमाडौं । पूर्वनवयुवराज हृदयन्द्र शाहको एउटा भ्लगले अहिले चर्चा कमाइरहेको छ, जुन उनले जुम्लाको भ्रमण गर्दा बनाएका थिए । सबैले यो भ्लगको प्रशंसा गरिरहँदा जुम्लाकी माओवादी सांसद भने रिसले आगो भएकी छन् ।

फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो भँडास पोखेकी हुन् । इतिहासका प्रसंगसमेत तोडमोड गर्दै उनले जुम्लाको भूमिमा फेरि अपवित्र षड्यन्त्रको रचना भइरहेको दाबी गरेकी छन् ।

माओवादीकी समानुपातिक सांसद छिरिङ ल्हामु लामा लेख्छिन्- राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेको छ । अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको रिन चुक्ता हुन सक्दैन । उनी जस्तो सयौं पुस्ताले देश र जनताको सेवा गरिहाले पनि राज्य र जनता माथि गरेको शोषण, दमन र अत्याचारको भार चुक्ता गर्न सक्दैन ।’

अशिष्ट शब्दहरू प्रयोग गर्दै उनले हृदयन्द्रमाथि गालीगलौजगौज गरेकी छन् ।

लामा लेख्छिन्, ‘उसको पूरै वंश जिजुबाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा ऐसआरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुरको छाउरा हुर्केझै गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले जुम्ला चिनाउन पर्छ र ?’

हृदयन्द्रको भिडिओलाई मिडियाले समाचार बनाएकोप्रति पनि लामाको आपत्ति छ ।

‘यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवारकै हुनुपर्ने होइन त ? सामन्ती राजाले हिजो जनतालाई दास बनाई कुम्लाएका अथाह सम्पत्ति अहिले केही सामाजिक अभियन्ता र केही युट्युबेमा लगानी गरिरहेको पनि सुनिन्छ । हुँदाहुँदै एउटालाई त करोडौं लगानी गरेर संसदभित्र नै भित्र्याइसके, जो आज अराजकता मच्चाउनमा रेकर्ड कायम गर्न राजा र गणतन्त्र दुवैको दानापानीमा उफ्रिरहेको छ ।’

उनको यो अभिव्यक्ति भने राप्रपा सांसद ज्ञानेन्द्र शाही लक्ष्यित हो । शाही जुम्लाका जननिर्वाचित सांसद हुन् ।

हेर्नुस् लामाको स्टाटसको पूर्णपाठ

Comments

4 responses to “हृदयन्द्रलाई जुम्लाकी माओवादी सांसदको गालीगलौज- भोटे कुकुरको छाउरासँग गरिन् तुलना”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    यो तिब्बती शरणार्थी लाइ यसको देशमा पठादिन पर्छ। खम्पा आतंककारीको अनैतिक संतानहरू सांसद भएर आज कम्युनिष्ट भएर नेपालमा हल्ला गर्दैछन्, यिनीहरूलाइ यिनकै देश चीनतिर सुपुरदर्गी गरिदिनु पर्छ। भतुवाहरूले राजा बिरेन्द्रले शरण दिएको बिर्सेछन्।

  2. manaia thompson Avatar
    manaia thompson

    यो आईमाई होइन यो ज्यानमारा [पु.क.दा.] को रखैल भूस्याहा कुक्कुरनी हो रा वाईस्यालहरू [वाई.सी.एल] जसले पनी जहाँ पनि लान पाउने र जे पनी गर्न पाउने शर्तमा समानुपातिक सदस्य दिएको कुरा ज्यान्माराको खोपी ‘हरम’ कार्यालय बाट सर्बसधारणलाई जानकारी गरेको छ|

  3. झाङ्क्रीको भिनाजु Avatar
    झाङ्क्रीको भिनाजु

    मानसिक रुपमा विक्षिप्त , बहुला भैसकेकी, कत्ती पनि वौद्मिक स्तर नभयेकी , सायद तिब्बती शरणार्थीकि सन्तति हो क्यारे । यो त अति न्यून सान्सकृतिक चेत भयेकी रहिछ । अनि जुम्लाका नागरिकलाई होच्याएको कुरो यो होइन र ?

  4. Raju Simkhada Avatar
    Raju Simkhada

    तपाईं जस्तो नालायक सभासद त सायद कोही पनि छैन होला । कति घटिया सोंच तपाईंको ? यो देश र जुम्ला उनी हृदयन्द्रको पनि हो भन्ने हेक्का तपाईंमा नभएको देख्दा हाँसो उठ्यो मलाई त, सबैलाई उठ्छ होला । सहजै नारायणहिटी छोडेर नागरिक भएका व्यक्तिका परिवारएका अर्को सदस्यले जुम्ला भ्रमण गर्दा जुम्लालाई आफ्नो मात्रै बिर्ता ठानेर संसदमै हंगामा मच्चाउनुपर्ने ? तुच्छ गाली गर्नुपर्ने ? सभ्य भाषा प्रयोग गर्ने तपाईंको संस्कारमा छैन ? समग्र जुम्लाबासीको विकास र अधिकारका मुद्दा उठाउन छाडेर एक स्वतन्त्र नागरिकले गरेको जुम्ला भ्रमणको खिसीटिउरी गर्न तपाईंलाई पटक्कै लाज लागेन ? तपाईंहरुले जनयुद्धको नाममा गरेका निर्मम अपराधको कुरा चाहिँ कसैले उठाउनु नपाउने ? चुनाव नजिती सभासद हुनेले धेरै नखोके कै राम्रो । यस्तो बोल्न दिँदा सम्माननीय सभामुखले पनि पूर्ण रुपमा ध्यान दिनुपर्छ । जनताको हितका विषयमा मात्र बाल्न रुलिङ गर्नुहोस न सभामुख ज्यु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *