दाङ । स्वर्गद्वारीको दर्श नगरी फर्कँदै गरेका भारतीय तीर्थालु चढेको गाडी दुर्घटना भएको छ ।
स्वर्गद्वारीबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी प्युठानको सरुमारानी गाउँपालिका४ बड्डाँडा नजिकै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाडीमा ७ जना सवार रहेको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply