नेपालीका लागि गुमनाम इलामको जौबारी (तस्बिरहरू)

काठमाडौं । नेपाल भारतको सीमा नजिकै रहेको इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ मा पर्ने जौबारीमा भारतको पश्चिम बङ्गालका नागरिकहरूको विशेष चहलपहल हुने भएता पनि नेपाली पर्यटकका लागि भने यो ठाउँ गुमनाम कै अवस्थामा रहेको छ ।

उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी हरियो घाँसे मैदान, हिमालय पर्वत शृङ्खलाहरू अवलोकन गर्न मिल्छ तर सरकारको उचित ध्यान भने जान सकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *