यस्ता छन् क्याबिनेटका १३ निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणलाई सिन्धुपाल्चोकको जुगल र बाह्रविसे बलेफी कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको लागि राष्ट्रिय वनको ९.८७५७ हेक्टर प्रयोग गर्न दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै प्रशारण लाइन निर्माणको लागि ९ हेक्टर वन प्रयोग गर्न दिने निर्णय गरेको हो ।

मन्त्री गुरुङले साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *