काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको प्रश्नको जवाफ दिइरहेका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।

Leave a Reply