पूर्वराष्ट्रपति भण्डारीसँग भेटका लागि ओली च्यासल पुगे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय च्यासल पुगेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि ओली च्यासल पुगेका हुन् । उनीहरुबीच ४ बजेदेखि वान टु वान वार्ता रहेको छ ।

त्यस्तै, केहीबेर अघि पूर्वराष्ट्रपति भण्डारी पनि पुगिसकेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *