काठमाडौं । नेपाल प्रेस युनियनले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाबाट ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी दिए ।
युनियनको विधान २०४८ (छैटौ संशोधन २०७९ ) को धारा (२१) को (क) बमोजिम तपशिलका पत्रकारहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको हो ।
मनोनीत हुनेहरुः
१, शिव पुरी (रौतहट)
२, पोषनाथ अधिकारी (धादिङ्ग)
३, बिनोद कुमार मल्ल (मुगु)
४. रविन्द्र सिंह (बारा)
५, जित बहादुर भण्डारी (पाँचथर)
६, दिपेन्द्र बस्नेत (कञ्चनपुर)

Leave a Reply