मन्त्री अधिकारीद्वारा एक वर्षमा गरेका कामको ७० बुँदे फेहरिस्त सार्वजनिक

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमि मन्त्री बलराम अधिकारीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सुनाएका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले ७० बुँदे आफ्नो कार्य प्रगति सार्वजनिक गरेका हुन्।

उनले भूमि र सहकारीसम्बन्धी आफूले मन्त्रालयको नेतृत्व गरेपछि उल्लेख्य काम गरेको जिकिर गरे। उनले भूमि विधेयक सदनमा पेस गरेको र चाँडै पारित हुने पनि जिकिर गरे।

आफ्नो कार्यकाल एक वर्ष नपुग्दै ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि उनी विवादमा परेका छन्। त्यसबारेमा पनि उनले आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *