टीयु मैदानमा दैनिक २ लाख हर्जना तिरेर यसरी हुँदैछ काम (तस्बिरहरू/भिडिओ)

काठमाडौं । टीयु क्रिकेट मैदानमा अहिले प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ ।

तोकिएको र थप भएको समयमा काम नसकिएपछि निर्माण कम्पनीले दैनिक २ लाख हर्जाना बुझाएर काम गरिरहेको छ ।

सुरुमा वैशाख २४ भित्र सक्ने गरी सम्झौता भएको थियो । तर, उक्त समयमा नसकिएपछि असार मसान्तसम्मका लागि थप गरिएको थियो । उक्त समयमा पनि नसकिएपछि निर्माण कम्पनीले हर्जना तिर्नुपरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *