नवनियुक्त प्रशासनमन्त्री न्यौपानेले शपथपछि सम्हालिन् कार्यभार (भिडिओ)

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छन् ।

बुधबार शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् । उनले शपथ पछि कार्यभार पनि सम्हालेकी छन् ।

घुस डिलको अडियो प्रकरणपछि प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपानले मन्त्री नियुक्त भएकी हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *