कांग्रेस खोटाङका सभापति विष्णु राई पार्टी सदस्यबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले खोटाङका जिल्ला कार्य समिति सभापति विष्णु राईलाई अनुशासनको कारबाही गर्दै निष्कासन गरेको छ ।

अनुशासन समितिले ३ वर्षअघिको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा राईलाई निष्कासन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *