काठमाडौं । प्रहरीले बैंकिङ कुसरमा फरार प्रतिवादी पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका वडा नं. ८ बस्ने ५४ वर्षीया सुचित्रा श्रेष्ठलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षा अपिल राज बोहराले जानकारी दिए ।

Leave a Reply