बानेश्वरको मिलनचोकबाट ९ जुवाडे पक्राउ, ७६ हजार ४ सय ३० रुपैयाँ बरामद

काठमाडौं । नयाँबानेश्वरस्थित मिलनचोकबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बिहीबार राति जुवा खेल्न भेला भएक ९ जनाबाट प्रहरीले ७६ हजार ४ सय ३० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी परिसर, भद्रकालीले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीहरुट्ठ

१. जिल्ला भक्तपुर, मध्यपुर नगरपालिका ६ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३१ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ४८ को राजेश शाक्य

२. जिल्ला दाङ, तुलसीपुर गाउँपालिका १९ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ९ सिंनामंगल बस्ने वर्ष ४४ को दीपक थापा

३. जिल्ला काभ्रे, चौरी देउराली गाउँपालिका २ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३१ मिलन चोक बस्ने वर्ष ६३ को अच्युत न्यौपा

४. जिल्ला बझाङ, भैरवनाथ गाउँपालिका १ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ कंलकी बस्ने वर्ष ३६ को दर्शन क्षेत्री

५. जिल्ला संखुवासभा, खाँदबारी नगरपालिका ६ घर भइ जिल्ला काठमाडौं, टोखा बस्ने वर्ष ६० को युवराज कोइराला

६. जिल्ला काभ्रे, भुल्बु गाउँपालिका ४ घर भइ जिल्ला ललितपुर, टिकाथली बस्ने वर्ष ५७ को ऋषि पराजुली ७. जिल्ला धनुषा, मौहुवन गाउँपालिका १ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने वर्ष ६३ की निशु गिरी

८. जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३१ बानेश्वर बस्ने वर्ष ५४ की उमा शाह  जिल्ला सिराहा, लाहान नगरपालिका ५ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३१ मिलन चोक बस्ने वर्ष ५८ की डीना श्रेष्ठ

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *