एलिनालाई गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन् ।

गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।
एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।

Comments

One response to “एलिनालाई गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ”

  1. नारायण Avatar
    नारायण

    अब विद्वान हरु कसलाई गाली गर्नु हुन्छ
    बोल्न पाउन पर्छ भनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *