उफ ! सिंहदरबार क्षेत्रमा सधैँको जाम (तस्बिरहरू)

काठमाडौं । सिंहदरबार वरपरको क्षेत्र नियमित रूपमा सवारी जामको समस्याले ग्रस्त हुन्छ ।

सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *