मेड्रिड पुगे प्रधानमन्त्री ओली

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिड पुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम छ ।

Comments

One response to “मेड्रिड पुगे प्रधानमन्त्री ओली”

  1. manaia thompson Avatar
    manaia thompson

    तं त त्यहिं भासिई चोर ओली|अणि बल्ला थाहा पौनेछास रजा भएको मुलुक को इज्जत, रा सम्मान|अणि त्यांहाका मानिस कटी बिद्वान हुदा रहेछन भनेर|तं जस्तो आठ पासे हो र अंट संत बोलने लाई “बालक” बुद्धि भन्छन|

Leave a Reply

Your email address will not be published. Required fields are marked *