स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव पुडासैनी नियुक्त

काठमाडौं । सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान स्टाफ कलेजको कार्यकारी निर्देशकका पूर्वसचिव रामशरण पुडासैनीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले पूर्वराजश्व सचिव पुडासैनीलाई स्टाफ कलेजमा नियुक्त गरेको हो ।

उनी सचिवबाट अवकाशपछि कृषि विकास बैंकको अध्यक्ष समेत भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *