माधव नेपालको मुद्दामा थुनछेक बहस सकियो, आदेशको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतमा बहस सकिएको छ । न्यायाधीशहरुले आजै आदेश जारी गर्ने तयारी गरेका छन् ।

नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गाेविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् ।

Comments

2 responses to “माधव नेपालको मुद्दामा थुनछेक बहस सकियो, आदेशको तयारी”

  1. खडेरी Avatar
    खडेरी

    ढिलोचाँडो अपराधको सजाय पाउनै पर्छ।

  2. नारायण Avatar
    नारायण

    जेलमा उहालाई सम्मान पुर्बक राखियो स
    अपमान उहाँ लाई मन पर्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *