एमाले सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकले समसामयिक विषयलगायतमा छलफल गर्ने बताइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *