त्रिशुलीमा महिलाले हाम्फालिन्, खोज्दै सशस्त्र

काठमाडौं । त्रिशुली नदीमा हाम्फालेकी महिलाको खोजीमा सशस्त्र प्रहरी जुटेको छ ।

बुधबार बिहान पौने ९ बजे करिब ५६ वर्षकी साईली गिरी धादिङको गल्छी गाउँपालिका–१ छाङगेश्वर मन्दिरस्थित त्रिशुली नदिमा हाम्फालेकी थिइन् । सशस्त्र प्रहरीले उनको खोजीकार्य शुरु गरेको सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाएका छन् ।

खोजीकार्यको लागि सशस्त्रको विपद् व्यवस्थापन बेश आदमघाटबाट सई वीरेन्द्रकुमार मण्डलको कमाण्डमा टोली खटिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *