काठमाडौं । नेपाली कांग्रेसको नेपाल दलित संघका ४१ जिल्लामा अध्यक्ष मनोनीत भएका छन् । संघको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले ४१ जिल्लामा संघको जिल्ला तदर्थ समितिको अध्यक्ष पदमा मनोनीत गरेको हो ।
मनोनीत सूचीअनुसार पहिलो नम्बरमा संखुवासभामा अध्यक्ष चक्र विसुन्खे तोकिएका छन् भने अन्तिम तथा ४१ नम्बरमा गोरखाको अध्यक्षमा इतराज सुनार मनोनीत भएका संघको कार्यसम्पादन समितिका सदस्य मन्जित ताम्राकारले नेपाल प्रेसलाई जानकारी दिए । नेपाल दलित संघको लामो समयदेखि महाधिवेशन हुन सकिरहेको छैन् ।
सूची



Leave a Reply