सरकारले सदनलाई हेपेको माओवादीको आरोप, मन्त्रीको उपस्थितिबेगर छलफल अघि बढाएको भन्दै आपत्ति (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सदनलाई हेपेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा समेत सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाए ।

उनले सदन जारी आन्दोलनप्रति पनि जबाफदेही नभएको बताए ।

मन्त्रीहरूको उपस्थितिबेगर छलफल अघि नबढाउन भन्दै सकारले नियमावली पालना नगरेको भन्दै आक्रोश जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *