काठमाडौं । रास्वपा र राप्रपाका सांसदको अवरोधका कारण सदनको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हटाइएको छ ।
बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि सभामुखले विशेष कारण देखाउँदै प्रश्नोत्तर कार्यक्रमम कार्यसूचीबाट हटाएको जानकारी गराए ।
प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएपनि रास्वपा र राप्रपाको नाराबाजीबीच सभामुखले बजेटमाथिको छलफल अघि बढाएका छन् ।

Leave a Reply