वेल घेराउ र नाराबाजीपछि रास्वपा र राप्रपाका सांसदहरूले गरे सदन बहिस्कार (भिडिओ)

काठमाडौं । रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान राख्दै नाराबाजी र वेल घेराउ गर्दै बैठकबाट बाहिरिएका हुन् ।

रास्वपाका सांसदहरू आज विरोध जनाउँदै नीलो रिबन र कालो लुगा लगाएर सदन पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *