इरानले ट्रम्पको शर्त मानेर वार्ता गर्ने अमेरिकी मिडियाको दाबी

काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको शर्त मानेर इरानले छिट्टै वार्ता गर्ने न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

टाइम्सले इरानका उच्च अधिकारीलाई उद्धृत यस्तो लेखेको रोयटर्सले जानकारी दिएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले इजरायलसँग ट्रम्पको शर्त मानेर युद्धविराम गर्न तयार भएको उल्लेख छ ।

सोमबार ट्रम्पले इरानको आणविक शक्तिलाई केन्द्रमा राखेर कुरा गर्न तयार रहेको बताएका थिए । जसका लागि उनले उपराष्ट्रपति जेडी भान्स वा अमेरिका मध्यपूर्व हेर्ने इन्भो स्टी विटकोफलाई पठाउने संकेत गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *