नेकपा एसका सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यातेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप लगाए ।

Comments

One response to “नेकपा एसका सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    बजेट खान नपाएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *