चेक अनादर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । चेक अनादर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

सिराहा, चन्द्रलालपुर २ घर भइ जिल्ला काठमाडौंकाे बागबजार बस्ने ५८ वर्षीय रामचन्द्र श्रेष्ठ पक्राउ परेका हुन् ।

७ लाख ८४ हजार बिगो रकम भएको चेक अनादर मुद्दामा २०८० असोज १५ गते जिल्ला अदालत, काठमाडौंले उनलाई १ वर्षको कैद सजाय गरेको थियोे । उनले ७ लाख ८४ हजार रुपैयाँ ठगी गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *