काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ ।
असार ६ गते उद्घाटन गरिने भनिएको यो फ्लाइओभरको मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको छ ।
असार ६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्दैछन् ।
तस्बिर: न्यूज बैंक नेपाल


Leave a Reply