जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन (भिडिओ)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखलाई बैठक अघि नबढाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखले जबरजस्ती संसद अघि बढाउनु संसदीय दृष्टिकोणले पनि उचित नहुने बताए । उनले सदनमा उपस्थित सबै दलको भूमिका संख्या जतिभएपनि उतिकै हुने भन्दै अवरोधकाबीच चलेको बैठक बहिस्कार गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *